विद्युत् प्राधिकरणका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-14
  • 02:40:14
  • मंगलबार,आश्विन २७, २०८३
  • विद्युत् प्राधिकरणका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा

    विद्युत् प्राधिकरणका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    नेपाल विद्युत् प्राधिकरणको आ.प्र.खुला तथा समावेशी तर्फका प्राविधिक सेवा, इलेक्ट्रिकल–मेकानिकल–कम्प्यूटर इञ्‍जिनियरिंग समूहका विभिन्न विज्ञापन नम्बर, तह ८, सहायक प्रबन्धक पदका नतिजासार्वजनिक गरिएको छ।