नेपाल बैंक लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-25
  • 09:39:12
  • मंगलबार,भाद्र ०९, २०८३
  • नेपाल बैंक लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नेपाल बैंक लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाल बैंक लिमिटेडको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नेपाल बैंक लिमिटेडको विभिन्न पदको नतिजा सार्वजनिक गरेको हो।

    नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर १४ र १५/०८१-८२ (आ.प्र.), तह ९ र ८, वरिष्ठ प्रबन्धक र प्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।