1. विश्व जैविक विविधता दिवस, २०२५ को नारा के रहेको थियो ?
A. सम्झौताहरूको अनुमोदन देखि कदमहरू सम्म
B. “प्रकृति र दिगो विकास,समृद्धिको मूल आधार“
C. पृथ्वीका सबै जीवात्माको साझा भविष्य निर्माण गरौँ’
D. कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धताु
2. तलका भनाई कुन गलत छ ?
A) Global 500 को स्थापना – सन् १९८७
B) NTNC को स्थापना – वि.स २०३९
C) GGI को स्थापना – सन् २०१२ जुन १६
D) Blue Planet prize को स्थापना – सन् १९९२
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
हिमताल देश
a. Valyavishki 1. Newzealand
b. Tsman 2. Pakishtan
c. Ratigali 3. Bulgeria
A) a1,b2,c3 B) a2,b3,c1 C) a3,b1,c2 D) a1,b3,c2
4. निम्न जोडाहरु मध्ये कुन गलत छ ?
A. मध्य युरोपमा बग्ने वायु – बेईज
B. अफ्रिकाको दक्षिणी भागमा बहने वायु – केप डक्टर
C. ईजिप्टमा वग्ने वायु – खामसिन
D. न्यूजिल्याण्डमा बग्ने वायु – विलीवाउ
5. डाउन्स घाँसे मैदान कुन महादेशमा पर्दछ ?
A.यूरोप र एशिया B. अफ्रिका C. दक्षिण अमेरिका D. अष्ट्रेलिया
6.रणोद्दिप सिंहले प्रचलनमा ल्याएका मध्ये कुन पर्दैन् ?
A.तेजारथ अड्डाको स्थापना B.मालपोत उठाउने नयाँ बन्दोबस्त
C.भित्तेपात्रोको प्रकाशन D.दौरा सुरुवाल प्रचलनमा
7. खडग निशाना अड्डाको स्थापना कसले गरेका हुन ?
A. जंगबहादुर राणा B. वीरशमशेर C. चन्द्र शमशेर D. जुद्धशमशेर
8. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरुवात कहाँबाट भएको थियो ?
A. वनारस B. भारत C. अमेरिका D. ईजिप्ट
9. नेपाल र अमेरिका बीच भएको MCC सम्झौता प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
A. २०७८ फागुन १५ B. २०७८ चैत्र १५ C.२०७८ श्रावण २० D.२०७८ माघ २०
10. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
कृति रचयिता
a. महाभारत 1.वेदव्यास
b. रामायण 2.मनु
c. मनुस्मृति 3.पाणिनी
d. अष्टध्यायी 4.महिर्षि वाल्मिकी
A) a2,b3,c1,d4 B) a3,b2,c1,d4 C) a1,b4,c2,d3 D) a4,b3,c2,d1
11.पोखराका उपत्यकाका ९ वटा तालहरु लाई कहिले रामसार सूचिकृत गरियो ?
A.२०१५ नोभेम्बर १४ B.२०१५ डिसेम्बर ३० C.२०१६ फेबु्रअरी २ D.२०१६ फेब्रुअरी २०
12.नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा फेला परेको नयाँ प्रजातिको चरा कुन हो ?
A.फुस्रो सारौ B.ब्राउन बुस वर्बलर C. लामपूच्छे चाँचर D.भद्राई
13.मानव स्वास्थ्यका लागि कति किसिमको भिटामिन आवश्यकता पर्दछ ?
A. १० B. १३ C. १७ D. १२
14.ईन्सुलिन के सँग सम्बन्धित छ ?
A.रक्तचाप B.मधुमेह C.क्यान्सर D. ग्याष्ट्रि
15.अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाईन्छ ?
A. जुन २० B. जुन १५ C. जुन १ D. जुन १०
16.जैविक विविधता अन्तर्राष्ट्रियको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. रोम B. जेनेभा C. पेरिस D. मनिला
17. ग्लोबल स्किल Ranking,2024 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A) 108th B) 110 th C) 109th D) 105th
18.१६ औ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाई उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?
A) 50% B) 60% C) 40% D) 70%
19.”The Rishing Of Nepal”का प्रथम सम्पादक को हुन ?
A.वरुण शमशेर B.हिमालय शमशेर
C.डायमण्ड शमशेर D.माथिका कुनै पनि होईन ।
20.Inflammable Air भनि कुन ग्यासलाई चिनिन्छ ?
A. हाईड्रोजन B.कार्वनडाअक्साईड
C. अक्सिजन D.नाईट्रोजन
उत्तरहरूः
1. B 11. C
2. C 12. A
3. C 13. B
4. D 14. B
5. D 15. A
6. D 16. A
7. C 17. A
8. A 18. A
9. A 19. A
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100