मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान - Chaitanya News
  • 2026-05-10
  • 02:49:28
  • शनिबार,बैशाख २६, २०८३
  • मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

    मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौँ– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन्।

    आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए।