नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-10
  • 08:15:58
  • बुधबार,जेठ २७, २०८३
  • नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर ११९०७।०८०-८१ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।