सहायक निर्देशक पदको लिखित नतिजा सार्वजनिक, (नतिजासहित) - Chaitanya News
  • 2026-05-23
  • 21:35:14
  • शनिबार,जेठ ०९, २०८३
  • सहायक निर्देशक पदको लिखित नतिजा सार्वजनिक, (नतिजासहित)

    सहायक निर्देशक पदको लिखित नतिजा सार्वजनिक, (नतिजासहित)

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको सहायक निर्देशक पदको लिखित नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    नेपाल विद्युत् प्राधिकरणको आ.प्र. र खुला तर्फका विभिन्न विज्ञपन नम्बर प्रशासन सेवा, प्रशासनरलेखा समूह, तह ८, सहायक निर्देशक पदका नतिजा सार्वजनिक गरिएको छ।