आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ? - Chaitanya News
  • 2026-04-25
  • 18:03:51
  • शनिबार,बैशाख १२, २०८३
  • आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

    आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

    काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सय रूपैयाँले बढेर एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोलामा एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार २५ रूपैयाँले घटेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।