Chaitanyakhabar
काठमाडौँ– नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक(डीएसपी) को सरुवा भएको छ।
प्रहरी महानिरीक्ष (आईजीपी)चन्द्र कुवेर खापुङले हिजो (बुधबार) राति ठूलो संख्यामा प्रहरी अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।
बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूको साझा जोडः सुधार, निजी क्षेत्र र खर्च अनुशासन
संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु
उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट लुम्बिनी प्रदेशको प्राथमिकतामा
सेयर बजार दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार
काठमाडौँ — आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा सरकारमाथि प्रभावकारी र यथार्थपरक बजेट ल्याउने दबाब बढिरहेको बेला अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग व्यापक परामर्श गरेको छ। बुधबार आयोजित छलफलमा विभिन्न कालखण्डमा अर्थ मन्त्रालय सम्हालेका आठ पूर्व अर्थमन्त्रीले अर्थतन्त्र सुधारदेखि प्रशासनिक पुनर्संरचनासम्मका विषयमा सुझाव दिएका हुन्। अर्थमन्त्रीले छलफलमा सुशासन, आर्थिक अनुशासन र नागरिकको जीवनस्तर…
काठमाडौँ– संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव संकलनका लागि परामर्श कार्यक्रम आयोजना गरेको हो। कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विषयमा धारणा, सुझाव तथा बहसका मुद्दाहरू संकलन गर्ने उद्देश्यसहित विभिन्न…
लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट…
काठमाडौं– परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द भएको छ। आज (बिहीबार) लोक सेवा आयोगले परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द गरेको हो । आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै उक्त उम्मेदवारको परीक्षा नियम…
काठमाडौँ– लेखापाल पदको परीक्षा भवन कायम गरिएको छ। आज (बिहीबार) लोक सेवा आयोगले लेखापाल पदको परीक्षा भवन कायम गरेको हो । आयोगको काठमाडौँ केन्द्रिय एक सूचनामार्फत लेखापाल पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, सुर्खेतबाट सञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२–८३–प्र.५–६०२ (खुला तथा समावेशी), कर्णाली प्रदेश, प्रशासन सेवा,…
काठमाडौँ– लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएकको छ। आज (बिहिवार) आयोगको काठमाडौँ केन्द्रिय एक सूचना जारी गरी नायव सुब्बा पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०१–११३०६ (०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह,…