नेपाल प्रहरीका ४८ एसपीको सरुवा, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-11-09
  • 15:01:49
  • सोमबार,कार्तिक २४, २०८३
  • नेपाल प्रहरीका ४८ एसपीको सरुवा, हेर्नुहोस् सूची

    नेपाल प्रहरीका ४८ एसपीको सरुवा, हेर्नुहोस् सूची

    काठमाडौँ– नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मातहत कार्यरत ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गर्ने निर्णय गरेको हो।