हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएपछि डर नफैलाउन र भ्रम नछर्न प्रहरीको अनुरोध - Chaitanya News
  • 2026-11-09
  • 14:14:48
  • सोमबार,कार्तिक २४, २०८३
  • हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएपछि डर नफैलाउन र भ्रम नछर्न प्रहरीको अनुरोध

    हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएपछि डर नफैलाउन र भ्रम नछर्न प्रहरीको अनुरोध

    काठमाडौँ– नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत भेटिएको भनेर भ्रामक खबर नफैलाउन अनुरोध गरेको छ।

    आज (बुधवार) प्रहरीले अन्य देशका पुराना घटनाहरूको हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएको भन्दै डर नफैलाउन र भ्रम नछर्न अनुरोध गरेको हो।

    प्रहरीले भ्रामक सूचना फैलाएर स्थितिलाई नभड्काउन कार्य नगर्न पनि आग्रह गरेको छ।