काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालबाट जेन–जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन(जी, देश तपाईंहरूकै हातमा हो। तपाईंहरूले नै बनाउने हो।’
उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो। अब घर फर्कनुस्।’
जेन जी आन्दोलन बालेन शाह
यो ख