‘प्रचण्ड’ निवासमा प्रदर्शनकारीले गरे आगजनी - Chaitanya News
  • 2026-09-21
  • 06:38:19
  • सोमबार,आश्विन ०५, २०८३
  • ‘प्रचण्ड’ निवासमा प्रदर्शनकारीले गरे आगजनी

    ‘प्रचण्ड’ निवासमा प्रदर्शनकारीले गरे आगजनी

    काठमाडौँ– ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

    सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीसम्म गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।

    जेन जेड पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन क्रमशस् उग्र बन्दै गएको छ।