सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा - Chaitanya News
  • 2026-06-25
  • 15:11:03
  • बिहिबार,आषाढ ११, २०८३
  • सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

    सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

    काठमाडौं– सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन्।

    उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन्।

    कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन्। उनीहरु हरेक अस्पतालमा जानेछन्।

    अहिले उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन्।