सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो - Chaitanya News
  • 2026-06-25
  • 15:08:03
  • बिहिबार,आषाढ ११, २०८३
  • सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

    काठमाडौँ– सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन्।

    प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन्। आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।