कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले दिए राजीनामा - Chaitanya News
  • 2026-06-25
  • 15:09:04
  • बिहिबार,आषाढ ११, २०८३
  • कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले दिए राजीनामा

    कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

    आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन्।