जेन जेडको आन्दोलन चर्किँदै गर्दा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थाल्यो - Chaitanya News
  • 2026-09-09
  • 17:33:18
  • बुधबार,भाद्र २४, २०८३
  • जेन जेडको आन्दोलन चर्किँदै गर्दा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थाल्यो

    जेन जेडको आन्दोलन चर्किँदै गर्दा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थाल्यो

    काठमाडौँ– जेन जेडको आन्दोलन चर्किँदै जाँदा कतिपय इन्टरनेट सेवामा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन्।

    फेसबुक प्रयोगकर्ताहरूले वर्ल्डलिंक, सुबिसु लगायतका सेवामार्फत सामाजिक सञ्जालहरू सुचारु भएको जानकारी दिएका छन्।