भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ष्ट्रपति पौडेलले गरे प्रमाणीकरण - Chaitanya News
  • 2026-11-09
  • 17:06:06
  • सोमबार,कार्तिक २४, २०८३
  • भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ष्ट्रपति पौडेलले गरे प्रमाणीकरण

    भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ष्ट्रपति पौडेलले गरे प्रमाणीकरण

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

    आज (आइतबार) राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। सङ्घीय संसद्‌को दुवै सदनबाट पारित भई आएको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन्।