सेयर बजार ११.५२ अंकले घट्यो - Chaitanya News
  • 2026-09-10
  • 18:54:00
  • बिहिबार,भाद्र २५, २०८३
  • काठमाडौँ– साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार ११.५२ अंक घटेको छ।

    योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो। आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ।

    कारोबारका क्रममा १ः०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन विन्दु आजको अधिकतम रह्यो। कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालो लागेको छ।