Chaitanyakhabar
काठमाडौँ– आज (बुधबार) संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ।
आजको बैठकमा समितिको आव २०८१–८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२–८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।
नयाँ सार्वजनिक शासन र सामूहिक चेतनाको जागरण
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गरिँदैछ सम्मान
मेडिकल कलेजद्वारा एमबिबिएस शुल्क २५ प्रतिशत बढाउन माग
गाईपूजा र यसको महत्त्व : धार्मिक आस्था, कृषि संस्कृति र समृद्धिको प्रतीक
(अनुभूति) तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार लोकतन्त्रको वास्तविक अर्थ के हो? के निश्चित अवधिमा मतदान गर्नु, प्रतिनिधि छान्नु र सरकार गठन गर्नु मात्र लोकतन्त्र हो? अथवा लोकतन्त्र त्यसभन्दा गहिरो जीवनपद्धति हो, जहाँ प्रत्येक नागरिकको आवाजले सार्वजनिक निर्णयमा अर्थ पाउँछ, राज्यको शक्तिमाथि नैतिक नियन्त्रण रहन्छ र शासनको प्रत्येक क्रियाकलाप नागरिकको सम्मान, स्वतन्त्रता तथा कल्याणसँग जोडिन्छ? जब…
काठमाडौँः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्दै धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा रहिआएको छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा सामाजिक…
काठमाडौँः मेडिकल कलेज सञ्चालकहरूले एमबीबीएस अध्ययनको शुल्क २५ प्रतिशतले वृद्धि गर्न माग गरेका छन्। उनीहरूले पछिल्लो पाँच वर्षको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मुद्रास्फीति दरलाई आधार मानेर चिकित्सा शिक्षा शुल्क समायोजन गर्नुपर्ने बताएका हुन्। कलेज सञ्चालकहरूका अनुसार पछिल्लो समय भएको मूल्यवृद्धि, सञ्चालन खर्चमा भएको वृद्धि र आर्थिक भारका कारण हाल कायम शुल्कमा मेडिकल कलेज सञ्चालन…
(अनुभूति) तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: बिहानको उज्यालो भर्खरै धरतीमा फैलिँदै थियो। रातको निस्तब्धता बिस्तारै भङ्ग हुँदै थियो। सडकमा मानिसहरूको चहलपहल सुरु भइसकेको थियो। कोही कार्यालयतर्फ हतारिँदै थिए, कोही पसल खोल्ने तयारीमा थिए, त कोही आफ्ना दैनिक समस्यासँग जुध्न नयाँ दिनको सुरुवात गर्दै थिए। म झ्यालबाट बाहिर हेरिरहेको थिएँ। मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ दौडिरहेका थिए, तर…
काठमाडौँः नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ। नेपाली साहित्यमा देवकोटाले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन उनको जन्मजयन्ती मनाउने गरिन्छ। यस अवसरमा नेपालसहित भारतका विभिन्न भूभाग तथा नेपाली भाषीको बाहुल्यता रहेका क्षेत्रमा समेत विविध कार्यक्रम आयोजना गरिएका छन्।…
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको सांस्कृतिक तथा धार्मिक पर्व दीपावलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री भट्टले शुभकामना सन्देश जारी गर्दै दीपावलीले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गरेका हुन्। उनले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक…