आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 11:33:04
  • बुधबार,बैशाख ३०, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ ।

    जसअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ। राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम रहेको छ।

    यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची तय भएको छ।