प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेट, के विषयमा भयो छलफल ? - Chaitanya News
  • 2026-11-10
  • 00:47:53
  • सोमबार,कार्तिक २४, २०८३
  • प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेट, के विषयमा भयो छलफल ?

    प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेट, के विषयमा भयो छलफल ?

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथसँग भेटवार्ता गरेका छन् ।

    आज (सोमबार) शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच दुई पक्षीय भेटवार्ता भएको हो।

    शांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।