३९ सह लेखापाल कामकाजमा खटाइए, को कहाँ ? (सुचिसहित) - Chaitanya News
  • 2026-11-10
  • 23:49:12
  • मंगलबार,कार्तिक २५, २०८३
  • ३९ सह लेखापाल कामकाजमा खटाइए, को कहाँ ? (सुचिसहित)

    ३९ सह लेखापाल कामकाजमा खटाइए, को कहाँ ? (सुचिसहित)

    काठमाडौँ– महालेखा नियन्त्रकको कार्यालयले ३९ जना सह लेखापालहरू कामकाजमा खटाएको छ।

    हिजो (बिहीबार) महालेखा नियन्त्रकको कार्यालयले मातहतका निकायमा कार्यरत ३९ सह लेखापालहरूलाई कामकाजमा खटाएको हो।