आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने - Chaitanya News
  • 2026-11-11
  • 00:02:17
  • मंगलबार,कार्तिक २५, २०८३
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने

    काठमाडौँ– आज (शुक्रबार) बिहान १०:१५ बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। बैठक सिंहदरवारमा बस्ने लागेको छ।

    बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको छ।

    यस्तै, बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।