प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने - Chaitanya News
  • 2026-11-11
  • 00:02:22
  • मंगलबार,कार्तिक २५, २०८३
  • प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    काठमाडौँ– आज (शुक्रबार) को प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

    हिजो (बिहीबार) सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए।

    शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्।