यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित) - Chaitanya News
  • 2026-11-11
  • 06:18:42
  • बुधबार,कार्तिक २६, २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

    यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

    काठमाडौँ– सरकारले भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    उक्त निर्णय आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।