काठमाडौँ– महालेखा नियन्त्रकको कार्यालयले ५० जना लेखापाल काज सरुवा गरेको छ।हिजो (सोमबार) कार्यालयले ५० जना लेखापाललाई विभिन्न निकायमा कामकाजमा पठाएको हो।
कार्यालयले आवश्यकता अनुसार आ.व.८२–८३ श्रावण २१ गतेसम्मका लागि लेखापालहरूलाई कामकाजमा खटाइएको जनाएको छ।