लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-24
  • 05:02:46
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.आगामी ११ औ ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हँदैछ ?
    A. श्रीलंका र भारत, २०२६                 B. न्युजिल्याण्ड र अष्ट्रेलिया, २०२८
    C. अमेरिका र क्यानडा, २०२६           D. भारत र ईग्ल्याण्ड, २०२८

    2. आर्थिक विकास तथा प्रशासन केन्द्र (CEDA) मा सहयोग गर्ने देश कुन हो ?
    A. भारत                         B. अमेरिका               C.रुस                    D.चीन

    3.सार्कको १८ औ शिखर सम्मेलनमा सबै आठ सदस्य राष्ट्रले औपचारिक गरी सहमती गरेको विषय कुन हो ?
    A.वातावरणीय संरक्षण              B.आप्रवासी कामदारको संरक्षण
    C.जलविद्युत उर्जा                   D.व्यापार सहजीकरण

    4.देहायका मध्ये संयुक्त राष्ट्र संघको प्रमुख अंग कुन होईन ?
    A) International Labor Organization       B) International Court Of justice
    C) Secretariat                                                D) Trusteeship Council

    5.संयुक्त राष्ट्रसंघको आदर्श वाक्य देहायका मध्ये कुन हो ?
    A) It’s Your eye                       B)It’s your world
    C) It’s your village                  D)It’s your home

    6.भारतसँग मात्र सिमाना जोडिएका नेपालका पहाडी जिल्लाहरु कुन कुन हुन् ?
    A.पाँचथर, बाजुरा, ईलाम र बैतडी             B.पाँचथर, ईलाम,डडेलधुरा र बैतडी
    C.पाँचथर, तेह्रथुम, ईलाम र बैतडी            D.पाँचथर, ईलाम,डडेलधुरा र बझाङ

    7. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे कुन नदीको किनारमा अवस्थित छ ?
    A. नादरखोला           B. तिनाउ                   C.मुगु कर्णाली                    D.तिला

    8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह i समुह ii
    a. Templeton Prize, 2025          1. Luis Caffarelli
    b. Abel Prize 2023                        2. is All-Holiness Ecumenical                   Patriarch Bartholomew,
    c. Victorian Prize, 2025            3. Heart Lamp,
    d. The Bookers Prize, 2025     4.”Three Dresses”
    A) a3,b4,c2,d1         B) a2,b1,c4,d3         C) a2,b3,c4,d1       D) a4,b3,c2,d1

    9.अपराध पिडितलाई कानून बमोजिम कस्तो न्याय पाउँने हक हुने छ ?
    A.सामाजिक पुनःस्थापना र क्षतीपूर्ती       B.सामाजिक पूनस्थापना
    C.क्षतीपूर्ती सम्बन्धी                                D.सम्मान पूर्वक बाच्न पाउने

    10.नेपालको संविधानमा सार्वभौमसत्ता र राजकीयसत्ता सम्बन्धी कति धारामा व्यवस्था छ ?     
    A.धारा १                     B.धारा २              C.धारा ३                D.धारा ४

    11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नूहोस् ।
    a.वासु शशी                          1.ताचाप्वाँया
    b.उसमान                             2.चित्रावली
    c.हेमलाल जोशी                    3.खडगसिद्धि
    d.प्रेमबहादुर कंसाकार         4.न्हुगु पुखु
    A) a3,b4,c2,d1         B) a4,b3,c2,d1         C) a1,b2,c3,d4         D) a1,b2,c4,d3

    12. देहायका मध्ये कुन जोडा गलत छ ?
    A.जनमत संग्रह निर्वाचन – वि.सं.२०३७ बैशाख २०
    B.सरकारी कार्यालयका राष्ट्रिय निशानछाप प्रचलनमा – वि.सं.२०१९ पुष १
    C.राजतन्त्रको अन्त्य तथा गणतन्त्रको घोषणा – वि.सं.२०६५ जेठ १५
    D.पहिलो संविधान सभाको विघटन – वि.सं.२०७० जेठ १४

    13.नापतौल सम्बन्धी अधिकार नेपालको संविधान बमोजिम कुन तहको अधिकार हो ?
    A. संघको                 B.प्रदेशको             C.स्थानीय तहको   D. संघ र प्रदेशको साझा अधिकार

    14.तलका भनाई विचार गर्नुहोस् ।
    १. सेफ्टि ल्याम्पको आविष्कार हम्फ्रि डेभिले सन् १८१५ मा गरेका थिए ।
    २. ट्रेडयुनियनको उदय औद्योगिक क्रान्तिको सकारात्मक प्रभाव हो ।
    ३. फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्तिको नामले चिनिन्छ ।
    ४. फ्रान्सको रान्यक्रान्तिको समयमा फ्रान्सको राजगद्दीमा लूई चौधौ थिए ।
    माथि दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
    A. १ मात्र                B. २ र ३ मात्र              C. ४ मात्र                D. सबै गलत

    15.पृथ्वीनारायण शाहले विजय गरेका राज्यहरु मितिका आधारमा जोडा मिलाउनुहोस् ।
    समुह I                  समुह II
    a.नुवाकोट           1.वि.सं. १८१९
    b.मकवानपुर       2.वि.सं. १८०१
    c.काठमाण्डौँ       3.वि.सं. १८२६
    d.भक्तपुर           4.वि.सं. १८२५
    A) a2,b1,c4,d3         B) a1,b2,c4,d3          C) a1,b2,c3,d4   D) a2,b1,c3,d4

    16.माघी, सोहराय, धवला र साकेलादी पर्व कुन जातिले मनाउछन क्रमशः मिलाउनुहोस् ।
    A.सतार, व्यासी, बाह्रगाउले र थारु            B. थारु, सतार, व्यासी र राई
    C.थारु ,व्यासी, सतार र बाह्रगाउले            D. थारु, व्यासी, सतार र राई

    17.पृथ्वीको बारेमा अध्ययन गर्ने शास्त्रलाई Geography भनी नामकरण गर्ने व्यक्ति को हुन ?
    A) Ferdinand Magellan            B) Eratosthenes
    C) Charles Drawin                     D) Chares Babbage

    18.सुर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन ?
    A.न्युटन                   B.ग्यालिलियो ग्यालिली  C.आर्किमिडिज        D.जोन डाल्टन

    19.विश्वमा 5-G दुरसञ्चार सेवाको सुरुवात गर्ने राष्ट्र कुन हो ?
    A.दक्षिण कोरिया          B.सिंगापुर                 C.अष्ट्रेलिया               D. जापान

    20.क्रिकेटका पिता भनेर कसलाई चिनिन्छ ?
    A.जोन डिवे             B.जुलियम रिमेट             C.जेरोमी हार्मर         D. डब्लु.जी.ग्रेड

    उत्तरः

    1. B 11. C
    2. B 12. D
    3. C 13. A
    4. A 14. C
    5. B 15. A
    6. B 16. B
    7. A 17. B
    8. B 18. C
    9. A 19. A
    10.B 20. D

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100