काठमाडौँ– सामाजिक सुरक्षा कोषको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।
सामाजिक सुरक्षा कोषको वि.नं.९-१२ र १४-१६/०८१-८२ (आ।प्र।, खुला तथा समावेशी), प्रशासन सेवा, विभिन्न समूह तथा उपसमूह, तह ७, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।