नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-24
  • 08:12:31
  • आइतबार,जेठ १०, २०८३
  • नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित सार्वजनिक, हेर्नुहोस् नतिजा

    नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित नतिजा सार्वजनिक गरेको छ।

    आज (सोमबार) आयोगले नेपाली सेनाको विभिन्न पद तथा सेवाहरूको लिखित नतिजा सार्वजनिक गरेको हो।

    नेपाली सेनाको वि.नं.  ०८१-८२/३४  (खुला तथा समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, नर्सिङ्ग उपसमूह, प्रा.सु. (सै.उ.) नर्सिङ्ग पदको लिखित नतिजा प्रकाशन गरिएको छ।

    यस्तै नेपाली सेनाको वि.नं.०८१(८२–३५ (खुला तथा समावेशी(, सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सिभिल तथा आर्किटेक्चर उपसमूह, ओ.प्रा.सु. (सिभिल) पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

    यसैगरी नेपाली सेनाको वि.नं. ०८१-८२/आर १५ (आ.प्र.), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सिभिल तथा आर्किटेक्चर उपसमूह, ओ.प्रा.सु.(सिभिल) पदको लिखित नतिजा पनि सार्वजनिक गरिएको छ।