अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् नामावली - Chaitanya News
  • 2026-08-25
  • 14:16:34
  • मंगलबार,भाद्र ०९, २०८३
  • अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् नामावली

    अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् नामावली

    काठमाडौँ– लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ।

    हिजो (आइतबार) साँझ आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७३४६-१७३५१/०८१-८२ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, ज.हे.स.समूह, आठौँ तह, मेडिकल अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको ।