जिल्लासहित उच्च अदालतका २१० न्यायाधीशको सरुवा, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-11-12
  • 11:46:19
  • बिहिबार,कार्तिक २७, २०८३
  • जिल्लासहित उच्च अदालतका २१० न्यायाधीशको सरुवा, हेर्नुहोस् सूची

    जिल्लासहित उच्च अदालतका २१० न्यायाधीशको सरुवा, हेर्नुहोस् सूची

    काठमाडौँ– जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा भएको छ।

    आज (शुक्रबार) बसेको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो।