‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची हेरफेर, हेर्नुहोस् सूचि - Chaitanya News
  • 2026-05-24
  • 08:12:12
  • आइतबार,जेठ १०, २०८३
  • ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची हेरफेर, हेर्नुहोस् सूचि

    ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची हेरफेर, हेर्नुहोस् सूचि

    काठमाडौँ– लोक सेवा आयोगको नियमावली, २०८२’ को अनुसूची हेरफेर भएको छ । आज (शुक्रबार) आयोगले ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची ४ (ख) हेरफेर गरेको हो।

    आयोगको नियमावली, २०७९ को नियम ७४ बमोजिमको अधिकार प्रयोग गरी, सोही नियमावलीको विद्यमान अनुसूची ४ (ख) को सट्टा नयाँ संशोधित अनुसूची ४ (ख) प्रतिस्थापन गरिएको आयोगले जनाएको छ।

    आयोगका अनुसार, यो संशोधनको उद्देश्य प्राविधिक स्पष्टता र कार्यान्वयनमा सहजता ल्याउने हो।