काठमाडौँ– रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरिएको छ । हिज (बिहीबार) साँझ लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७३३७-१७३४१/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा।प। तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरिएको छ।