लोक सेवाद्धारा अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-14
  • 15:06:12
  • बुधबार,आश्विन २८, २०८३
  • लोक सेवाद्धारा अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    लोक सेवाद्धारा अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ। आज (बिहीबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्द अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी गराएको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३४/०८१-८२ (खुल्ला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, महिला विकास अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ।