कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-07-09
  • 01:11:51
  • बुधबार,आषाढ २४, २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा, समूह, तहक पदहरूको लिखित नतिजा सार्वजनिक भएको छ ।

    आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.  ९५-९७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तहका पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।