प्रि–ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घट्यो - Chaitanya News
  • 2026-07-15
  • 09:19:07
  • बुधबार,आषाढ ३१, २०८३
  • प्रि–ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घट्यो

    प्रि–ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घट्यो

    काठमाडौँ– प्रि–ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.७९अंकले घटेर २८३१.२७ विन्दुमा झरेको हो।

    प्रि–ओपन सेसनमा ५० स्टकको ७७ हजार २२३ कित्ता सेयर ४ करोड ६३ लाख मूल्यमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २७ स्टकको मूल्य बढ्दा २३ वटाको घटेको छ।