पेट्रोलको मूल्य घट्यो - Chaitanya News
  • 2026-09-10
  • 22:23:35
  • बिहिबार,भाद्र २५, २०८३
  • काठमाडौँ– पेट्रोलको मूल्य घटाटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

    आज (शुक्रबार) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।

    निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो। डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।