1. भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले ग¥यो ?
A. सन् २०२५ अप्रिल १३ B. सन् २०२५ मे १३
C. सन् २०२५ जनवरी १३ D. सन् २०२५ अप्रिल २०
2. तल दिइएका जोडा मध्ये कुन गलत छ ?
A. भिक्टोरिया ताल- अफ्रिका महादेश
B. चिसो महादेश- अन्टार्कटिका महादेश
C. १४ वटा भुपरिवेष्ठित – एशिया महादेश
D. भुपरिवेष्ठित राष्ट्र नभएको – उत्तर अमेरिका महादेश
3. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
क्षेत्र प्रतिशत
a. भित्री मधेश 1. ४.४ प्रतिशत
b. भावर मधेश 2. ८.५ प्रतिशत
c. चुरे पर्वत 3. २९.५ प्रतिशत
d. मध्यभुमि 4. १२.७ प्रतिशत
5. १२.५ प्रतिशत
A) a2,b1,c4,d3 B) a2,b3,c1,d5 C) a5,b1,c4,d2 D) a3,b1,c2,d4
4. ताल र उपनाम विच कुन जोडा गलत छ ?
A. महेन्द्र ताल – रारा ताल B. कपिल ताल – मैदी ताल
C. निर्जीव ताल – फोक्सुण्डो ताल D. विष्णुतीर्थ ताल – रानी पोखरी
5. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् र
१. बेलायती नागरिकहरुको स्वतन्त्रताको प्रथम बडापत्र म्याग्नाकार्टा हो ।
२. अमेरिकि स्वतन्त्रता संग्रामको प्रमुख नारा मुत्यु देउ वा स्वतन्त्रता रहेको थियो ।
३. अमेरिकि स्वतन्त्रता संग्रामको प्रमुख नारा बाँच्नको लागि रोटी/जार शहिदको अन्त्य रहेको थियो ।
A. सबै सहि B. १,३ सहि २ गलत C. १,२ सहि ३ गलत D. सबै गलत
6. तल दिइएका जोडा मध्य कुन गलत छ ?
A. तैलकर – तेलमा लगाईने कर B. वणिक – साधारण व्यापारी
C. कुथेर – विभिन्न करहरु उठाउने अडडा D. मल्लकर – भैसिमा लगाईने कर
7. नेपालका ऐतिहासिक सन्धिका धारा विच विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सुगौली सन्धि – ९ धारा
२. महाकाली सन्धि – १२ धारा
३. विस्तृत शान्ति सम्झौता – १० धारा
A. १,२ मात्र सहि B. सबै सहि C. २,३ सहि D. सबै गलत
8. सार्कको सबैभन्दा ठुलो संविधान भएको देश कुन हो ?
A. बंगलादेश B. श्रीलंका C. भारत D. पाकिस्तान
9. तल दिईएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघको संस्थापक राष्ट्रको संख्या ५० हो ।
२. संयुक्त राष्ट्रसंघको बडापत्रमा १९ अध्याय छन ।
३. संयुक्त राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो ।
A. १, सहि २,३ गलत B. २ र ३ सहि १ गलत
C. सबै सहि D. सबै गलत
10.United Nations Organization दिवस कहिले मनाईन्छ ?
A. अक्टोबर २४ B. अगष्ट ८ C. डिसेम्बर ८ D. मे ९
11. जनावर देखि लाग्ने डरलाई Zoophobia भनिन्छ भने, आगो देख्दा लाग्ने रोगलाई के भनिन्छ ?
A) Hematophobia B) Pyrophobia C) Hydrophobia D) Autophobia
12. परमाणु सिद्धान्त, इलेक्ट्रोन सिद्धान्तका प्रतिपादक र वनस्पति अनुसन्धानका प्रतिपादक को हुन ?
A. माईकल फराडे र रुदरफोर्ड B. रुदरफोर्ड र मेक्सवेल
C. मेक्सवेल र जगदीशचन्द्र बोस D. नील्स वोहर र जगदीशचन्द्र बोस
13. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
विषय पिता
a. ज्यामितिका पिता 1. अलफ्रेडिक जित्से
b. प्रयोगात्मक विज्ञानका पिता 2. जीन पियाजे
c. मनोविज्ञानका पिता 3. पाईथागोरस
d. अर्थशास्त्रका पिता 4. आदम स्मिथ
5. आर्किमिडिज
A) a1,b2,c3,d4 B) a2,b3,c5,d4 C) a3,b5,c2,d4 D) a4,b5,c1,d2
14. मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?
A. आङ छिरिङ शेर्पा B. प्रधानध्यापक घनश्याम कडेल
C. किरण खरेल D. विर सिंह तुलाधर
15. राष्ट्रिय जनगणना २०७८ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गनुहोस् ।
१. १४ वर्ष वा सोभन्दा कम उमेरको जनसंख्या २७.८३ प्रतिशत रहेको छ ।
२. १५ देखि ५९ वर्ष उमेर समुहका जनसंख्या ६१.९६ प्रतिशत रहेको छ ।
A. १ मात्र सहि B. दुवै सहि C. २ मात्र सहि D. दुवै गलत
16. क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो ?
A. कृष्णसार संरक्षण क्षेत्र B. अपिनान्पा संरक्षण क्षेत्र
C. मनास्लु संरक्षण क्षेत्र D. कञ्चनजंघा संरक्षण क्षेत्र
17. मिस युनिभर्स नेपाल 2024 को उपाधि कसले जितेकी हुन ?
A. सम्पदा घिमिरे B. सोफिया भुजेल C. सुजिता बस्नेत D. अंशिका शर्मा
18.Montreux Record तलका मध्ये के सँग सम्बन्धित रहेको छ ?
A. जलवायु परिवर्तन B. रामसार सुची C. प्रदुषण D. जैविक विविधता
19. तामाको पैसा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ?
A. मानदेव B. अंशुवर्मा C. रत्नमल्ल D. जयस्थिती मल्ल
20. विश्वकप फुटबल २०२६ मा कति समुह निर्माण गरिने भएको छ ?
A. १० B. ११ C. १२ D. १३
उत्तरः
1. A 11. B
2. C 12. D
3. A 13. C
4. B 14. A
5. C 15. B
6. D 16. A
7. B 17. A
8. C 18. B
9. B 19. C
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 602