पानी जहाज विधेयक स्वीकृत - Chaitanya News
  • 2026-07-17
  • 16:23:49
  • शुक्रबार,साउन ०१, २०८३
  • काठमाडौँ– पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

    सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो। प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरवारस्थित प्रतिनिधिसभा, संघीय सांसद सचिवालय दिन सन्ने जनाइएको छ।