एक वर्षमा २४ करोड बढीको चुइगम आयात - Chaitanya News
  • 2026-05-30
  • 20:04:44
  • शनिबार,जेठ १६, २०८३
  • एक वर्षमा २४ करोड बढीको चुइगम आयात

    एक वर्षमा २४ करोड बढीको चुइगम आयात

    काठमाडौँ– एक वर्षमा २४ करोड रुपैयाँ भन्दा बढीको चुइगम नेपालमा आयात हुने गरेको छ।

    भन्सार विभागले आर्थिक वर्ष २०८१–०८२ को तथ्याङ्क अनुसार नेपालमा ४ लाख ७६ हजार केजी चुइगम आयात भएको हो।

    २४ करोड ६४ लाख ३४ हजार रुपैयाँ बराबरको आयात हुँदा सरकारलाई भन्सार महसुल २० करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ।