1.भारतले पाकिस्तानसँगको जलसन्धि निलम्बन गर्ने निर्णय कुन मितिमा गरेको हो ?
A. सन् २०२५ अप्रिल २३ B. सन् २०२५ जनवरी २३
C. सन् २०२५ मे २३ D. सन् २०२५ अप्रिल २५
2. सन् २०२७ सम्ममा जलविद्युतमा आत्मनिर्भर बन्ने लक्ष्य कुन योजनाको हो ?
A. बाह्रौं येजना B. तेह्रौं योजना C. चौधौं योजना D. पन्ध्रौं योजना
3. किलर न्युमोनिया भनेर कुन रोगलाई चिनिन्छ ?
A. सापु B. सार्स C. ठेउला D. बिफर
4. साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो महिला को हुन् ?
A. म्याडम क्युरी B. विजया लक्ष्मी पण्डित
C. क्यारोलिन मिशेलसन D. सेल्मा लागरलोफ
5. जंगी र निजामति कर्मचारीहरुलाई रकम सापटि दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
A. तेजारथ अड्डा B. धर्मकचहरी C. वृत्ति अधिकरण D. अपिल अड्डा
6. तलका भनाई विचार गर्नुहोस् ।
१. २०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति कृष्णप्रसाद भट्टराई हुन् ।
२. वि.सं. २०१५ सालको आम निर्वाचनमा देशभर १०९ निर्वाचन क्षेत्र रहेका थिए ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक
C. २ ठिक १ बेठिक D. दुबै बेठिक
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a. विनय पिटक 1. बुद्ध धर्मका दर्शनहरु
b. शुक्ति पिटक 2. भिक्षु भिक्षुणीहरुले पालना गर्नुपर्ने नियम
c. अभिधम्म पिटक 3. भगवान बुद्धका उपदेशहरु समावेश
A) a2,b3,c1 B) a3,b2,c1 C) a2,b1,c3 D) a1,b2,c3
8. कुरान कुन जातिको धार्मिक ग्रन्थ हो ?
A. किराँत B. इसाई C. मुस्लिम धर्म D. बोन
9.अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको क्रिप्टो करेन्सी कहिले देखि बजारमा ल्याएका हुन् ?
A. सन् २०२५ जनवरी ०५ B.सन् २०२५ जनवरी १०
C. सन् २०२५ जनवरी १५ D. सन् २०२५ जनवरी १७
10. राष्ट्रिय जनगणना 2078 अनुसार औषत परिवारको आकार सबैभन्दा धेरै भएको जिल्ला कुन हो ?
A. झापा B. रौतहट C. काठमाडौँ D. ललितपुर
11.सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?
A) Hemio Therapy B) Cryo therapy
C) Hydro therapy D) Physio therapy
12. सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा,२०८१ अनुसार घाटामा सञ्चालित संस्थान कति वटा रहेका छन ?
A. २० वटा B. २५ वटा C. २२ वटा D. १५ वटा
13. खुसी सुचकांक, २०२५ अनुसार सार्कमा सबैभन्दा खुशी हुने देश कुन हो ?
A. अफगानिस्तान B. फिनल्याण्ड C. भारत D. बंगलादेश
14. अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
A. चाड B. नाईजर C. ईस्वातिनि D. सुडान
15. तलका भनाई विचार गर्नुहोस् ।
१. एकान्कागुवा दक्षिण अमेरिकाको अग्लो पर्वत हो ।
२. अष्ट्रेलिया महादेश Captain Cook पत्ता लगाएका हुन ।
३. ज्वालामुखी नभएको महादेश अष्ट्रेलिया हो ।
A. १ मात्र ठिक B. २ र ३ मात्र ठिक C. सबै ठिक D. सबै बेठिक
16. “UN Biodiversity Conference”2024 तलका मध्ये कुन देशमा आयोजना हुदैछ ?
A. मन्ट्रियल। क्यानडा B. पर्थ, अष्ट्रलिया C) UAE D) कोलम्बिया
17. दिगो विकासले लिएका लक्ष्यमा वातावरण सम्बन्धी लक्ष्य कति वटा छन ?
A. 6 वटा B. 7 वटा C. 5 वटा D. 9 वटा
18. तलका भनाई विचार गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघको पछिल्लो सदस्य राष्ट्र दक्षिण सुडान हो ।
२. अफगानिस्तानलाई सार्क संगठनमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र भुटान हो ।
A. १ ठिक २ बेठिक B. सबै ठिक C. दुबै बेठिक D. १ बेठिक २ ठिक
19. प्रदेश सरकारले कहिले सम्म बजेट प्रदेश सभामा पेश गरि सक्नुपर्छ ?
A. जेठ १५ B. असार १ C. असार १५ D. जेठ १
20. तिलखुवा झरना कुन जिल्लामा अवस्थित रहेको छ ?
A. धनकुटा B. मनाङ C. अर्धाखाची D. ताप्लेजुङ
उत्तरहरूः
1. A 11. A
2. B 12. D
3. B 13. B
4. D 14. C
5. A 15. C
6. B 16. D
7. A 17. A
8. C 18. A
9. D 19. B
10. B 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100