स्वास्थ्य सेवाका ९२८ कर्मचारीको बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-09-15
  • 12:15:58
  • मंगलबार,भाद्र ३०, २०८३
  • स्वास्थ्य सेवाका ९२८ कर्मचारीको बढुवा (सूचीसहित)

    स्वास्थ्य सेवाका ९२८ कर्मचारीको बढुवा (सूचीसहित)

    काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकैपटक बढुवा गरेको छ।

    विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो।

    विभागले स्तरवृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ।