1.16. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A) 4% B) 7% C) 5% D) 2%
2. “जीव विकासमा वातावरणको प्रभाव धेरै महत्वपूर्ण हुन्छ । ” यो भनाई कसको हो ?
A. चाल्र्स डार्बिन B. लेमार्क C. ग्रेगर मेण्डल D. लुईस ब्राउन
3. वर्तमान संविधान अनुसार केन्द्रमा बढीमा कति मन्त्रालय राख्ने व्यवस्था रहेको छ ?
A. २० वटा B. २२ वटा C. २५ वटा D. २६ वटा
4.Times UP कुन देशका महिलाले चलाएको अभियान हो ?
A. भारत B. चीन C. जर्मनी D. अमेरिका
5. युनेस्को सम्पदा क्षेत्रभित्र पर्ने विलान्ड्रा झिल क्षेत्र (Willandra Lakes Region) कहाँ अवस्थित छ ?
A. संयुक्तराज्य अमेरिकाB.अष्ट्रेलिया
C. संयुक्त अधिराज्य D.जर्मनी
6.’Bing Bang Theory’ देहायको कुन विषयसँग सम्बन्धित छ ?
A) Orgin of UnverseB) Orgin of sun
C) Laws of Physics D) None of the above
7. तल दिइएका मध्ये कुन युद्ध संयुक्त राष्ट्रसंघको प्रत्यक्ष हस्तक्षेप वा मध्यस्थता बिना नै अन्त्य भएको थियो ?
A) Korean WarB) Suez War
C) Iran Iraq War D) Peru-Ecuador War
8. राष्ट्रिय जनगणना, २०७८ अनुसार प्रदेश अनुसार साक्षरता दर बढीबाट कमको क्रम मिलाउनुहोस् ।
1. बागमती 2. कोशी 3. गण्डकी 4. लुम्बिनी 5. सुदुरपश्चिम
A) 1,3,2,4,5B) 2,4,5,1,3
C) 3,1,4,2,5 D) 1,2,3,4,5
9.गोरखाका शाहवंशीय राजाहरुको शासनकालको क्रम कुन सही छ ?
A. पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह
B. द्र्रव्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह
C. द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह
D. छत्र शाह, द्रव्य शाह,राम शाह, पुरन्दर शाह
10.नेपालमा तलका वाणिज्य बैंकहरुको सञ्चालन भएका मितिका आधारमा कुन क्रम ठीक छ ?
a) Global IME Bank Ltd. b) Bank Of kathmandu Ltd.
c) Nabil Banl Ltd. d) Lumbini Bank Ltd
A) cbda B) cbad C) cdab D) cdba
11. समुह I र समुह II बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।
Group I Group II
a. संवैधानिक परिषद्को सदस्य 1. नेपाल सरकारको मुख्यसचिव
b. राष्ट्रिय सुरक्षा परिषद्को सदस्य 2. महान्यायाधिवक्ता
c. न्याय सेवा आयोगको सदस्य 3. राष्ट्रपतिले प्रधानमन्त्री सिफारिसमा नियुक्त गरेको कानूनविद्
d. न्यायपरिषद्को सदस्य 4. प्रतिनिधि सभाको उप-सभामुख
A) a1,b4,c3,d2B) a1,b4,c2,d3
C) a2,b1,c3,d4 D) a4,b1,c2,d3
12.टाईटन कुन ग्रहको सबैभन्दा ठूलो उपग्रह हो ?
A. शनी B. बृहस्पति C. वरुण D. मंगल
13.राजधानी मुद्रा र देशको नाम एउटै भएको राष्ट्र तलका मध्ये कुन हो ?
A. स्वीडेन B. मोराक्को C. नाउर D. जायर
14.तल उल्लिखत महासन्धिहरुमा नेपाल पक्ष भएको छ ।
1. बाल अधिकार सम्बन्धी महासन्धि
2. महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धि
3. यातना तथा अन्य कुर अमानवीय वा अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासन्धि
4. दासत्व महासन्धि
उपरोक्त महासन्धि लागु भएको मितिको आधारमा तलको मध्ये कुन क्रम सही छ ?
A) 4-3-2-1 B) 4-2-3-1 C) 2-3-4-1 D) 1-2-3-4
15.सार्कको कति औ सम्मेलनबाट सार्क वर्ष मनाउन थालिएको हो ?
A.तेस्रो सम्मेलन B. चौथो सम्मेलन C. पाँचौ सम्मेलन D. छैटो सम्मेलन
16. जोडा मिलाउनुहोस् ।
क) साँझा पुरस्कार i. वि.सं. २०१२
ख) मदन पुरस्कार ii. वि.सं. २०४५
ग) जगदम्बा श्री पुरस्कार iii.वि.सं. २०४२
घ) युवा वर्ष मोती पुरस्कार iv. वि.सं. २०२६
A) क-i ,ख-ii,ग-iii,घ-ivB) क-ii,ख-i, ग-iv,घ-iii
C) क-iv,ख-i, ग-ii, घ-iii D) क-iii,ख-i,ग-ii,घ-iv
17. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
a. तामाकोशी B. त्रिशूली C. दुधकोशी D. कन्काई
18. कसलाई संसारकै कलिलो सेनापति भनिन्छ ?
A. हिटलर B. नेपोलियन बोनपार्ट C. मुसोलिमी D. लुई १४ औ
19. नेपालमा सबैभन्दा बढी उत्पादन हुने बालीको क्रम मिलाएर राख्दा कुन सही हुन्छ ?
A) Milet, Maize, Wheat, Paddy B) Paddy, Maize, Milet, Wheat
C) Paddy, Maize, Wheat, Milet D) Paddy, Milet, Maize, Whaet
20.”The Universe in a Nutshell” का लेखक को हुन ?
A) William HawkinsB) Micheal Faraday
C) Roger Bacon D) John Finch
उत्तरः
1. A 11. D
2. B 12. A
3. C 13. D
4. D 14. B
5. B 15. B
6. D 16. A
7. D 17. C
8. A 18. B
9. C 19. C
10.B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 505