काठमाडौँ– नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गरेको हो ।
गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।