उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-05-30
  • 22:09:06
  • शनिबार,जेठ १६, २०८३
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

    काठमाडौँ– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने तय भएको छ। बैठक बिहान ११ बजे बस्नेछ।

    बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमिटेड र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल हुनेछ।