खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा विभिन्न पदमा कर्मचारी माग (सूचनासहित) - Chaitanya News
  • 2026-05-30
  • 22:08:22
  • शनिबार,जेठ १६, २०८३
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

    काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी कागेको छ। कम्पनीले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

    जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिनेछ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन्। यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको छ।