दीया र शिवशंकरसहित दर्जन कलाकारलाई सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ दिने - Chaitanya News
  • 2026-07-17
  • 20:34:00
  • शुक्रबार,साउन ०१, २०८३
  • दीया र शिवशंकरसहित दर्जन कलाकारलाई सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ दिने

    दीया र शिवशंकरसहित दर्जन कलाकारलाई सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ दिने

    काठमाडौँ– नेपाल सरकारले ‘ अभिनेत्री दीया मास्के, हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’लगायत एक दर्जन बढी कलाकारलाई राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ सम्मान गर्ने भएको छ।

    सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ को विभिन्न पुरस्कार सार्वजनिक गरेको छ। जसमा अभिनेत्री मास्के र रिजाल सहित थुप्र कलाकारको नाम समावेश छ।

    यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको पुरस्कारको सूची: