गण्डकी प्रदेशको बजेट पारित - Chaitanya News
  • 2026-06-04
  • 16:18:06
  • बिहिबार,जेठ २१, २०८३
  • गण्डकी प्रदेशको बजेट पारित

    गण्डकी प्रदेशको बजेट पारित

    पोखरा– गण्डकी प्रदेशको बजेट पारित भएको छ । आज (शुक्रबार) बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

    बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो। राप्रपा मौन बस्यो । सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो।