1. कथनबारे विचार गर्नुहोस् ।
i. सूर्यको सतहको मध्य भागमा देखिने कालो धब्बालाई Umbraभनिन्छ ।
ii. सूर्यको सतहमा देखिने चम्किलो घेरा Penumbea हो ।
A. दुवै ठिक B. दुवै बेठिक C. i ठिक ii बेठिक D. i बेठिक ii ठिक
2. अन्तरिक्षमा पुग्ने राष्ट्रहरुको सुरुबाट क्रम मिलाउनुहोस् ।
A. रुस, अमेरिका, फ्रान्स, भारत र चीन B. रुस, अमेरिका, फ्रान्स, चीन र भारत
C. रुस, फ्रान्स, अमेरिका, चीन र भारत D. रुस, अमेरिका, चीन, फ्रान्स र भारत
3. विश्वको ठुलो राष्ट्रिय निकुञ्ज North East Greenland को स्थापना कहिले भएको हो ।
A) 1973 May 21 B) 1979 June 22
C) 1974 May 21 D) 1976 April 21
4. ह्यातुङ झरनाको वास्तविक नाम के हो ?
A. हिगंवा B. गल्गलिया C. सुखिया D. खुन्वा
5. पर्वतारोहण क्षेत्रमा कति मिटर माथिको क्षेत्रलाई Death Zone भनिन्छ ?
A) 8200m B) 7500M C) 1900m D) 8000 m
6. तलका भनाईहरु हेर्नुहोस् र सही कोड छान्नुहोस् ।
१) थर्पुचुली अन्नपूर्ण हिमालको काखमा अवस्थित छ ।
२) कैलालीको घोडाघोडी ताल हत्केला आकारको छ ।
३) जिगाले ताल अछाम जिल्लामा पर्छ ।
A. १ मात्र सही B. १ र ३ मात्र सही C. २ र ३ मात्र सही D. माथिका सबै सही
7. तलका भनाई बारे विचार गर्नुहोस् ।
a. सन् १७६० देखि १८४० सम्म बेलायतमा ८० वर्ष चलेको क्रान्ति औद्योगिक क्रान्ति हो ।
b. सन् १७५६ देदि १७६३ सम्म फ्रान्स र बेलायत बीचमा सप्तबर्षीय युद्ध चलेको थियो ।
c. बौद्धिक क्रान्तिका नामले औद्योगिक क्रान्तिलाई चिनिन्छ ।
d. जातका आधारमा श्रम पुरानो परम्परालाई न्ष्मि क्थकतझ भनिन्थ्यो ।
A. a मात्र बेठिक अरु सबै ठिक B. b मात्र बेठिक अरु सबै ठिक
C. c मात्र बेठिक अरु सबै ठिक D. सबै ठिक
8. नेपालको पहिलो इतिहासकार भनेर कसलाई चिनिन्छ ?
A. अंशुवर्मा B. राम शाह C. मानदेव D. जयदेव द्धितीय
9. तलका कथन अध्ययन गरी सहि विकल्प छान्नुहोस् ।
i. जयस्थिति मल्लले अर्जुन देवलाई हटाएर आफु उत्तराधिकारी नभए पनि राजा भएका थिए ।
ii. मुद्रामा सिंहको चित्र अकिंत गर्ने राजा लक्ष्मी नरसिंह मल्ल हुन् ।
iii. राणाहरुलाई ब्,द्य र ऋ श्रेणीमा विभाजन गर्ने चन्द्रशमशेर हुन् ।
A. सबै ठिक B. iर iiiमात्र ठिक C. ii मात्र ठिक D. ii र iii मात्र ठिक
10. नेपालको वर्तमान संविधान अनुसार संघीय संसदको अधिवेशनको आहन र अन्त्य कसले गर्ने व्यवस्था रहेको छ ?
A. राष्ट्रपति B. सभामुख C. प्रधानमन्त्री D. प्रधानन्यायधिश
11. रामायण सात काण्डमा तलको कुन पर्दैन् ?
A. बाल काण्ड B. युद्ध काण्ड C. पूर्व काण्ड D. सुन्दर काण्ड
12. सम्भोटा लिपी कुन भाषाको लिपी हो ?
A. तामाङ B. थारु C. नेवार D. मगर
13. तलका कथनहरु ठिक बेठिक के हुन् ?
१. CDM को पुरा रुप Clean Development Mechanism हो ।
२. CDM कार्वन व्यापार सँग सम्बन्धित छ ।
३. अम्ल वर्षाको सर्वप्रथम अवधारणा रवर्ट एङ्गस स्मिथले ल्याएका हुन् ।
४. विश्व संरक्षण संघको नेपालले सन् १९७३ मा सदस्यता प्राप्त गरेको हो ।
A. सबै ठीक B. १ र २ ठीक C. ३ र ४ ठीक D. २ र ४ ठीक
14. बुद्धले २९ वर्षको उमेरमा घर छाडेका थिए जसलाई ……..भनिन्छ ?
A. महास्भितिस्करण B. विरुढक C. मुलसर्वास्तिविनिय D. महापरिनिर्माण
15. तलका भनाई मध्ये कुन गलत छ ?
A. विष्णुको धनु सारङ्ग हो । B. विष्णुको सारथी सुदर्शन हो ।
C. विष्णुको खडग नन्दक हो । D. विष्णुको गदा कौमोदकी हो ।
16. निम्न भनाई विचार गर्नुहोस् ।
१. योजनाबद्ध आर्थिक विकासको सूरुवात गर्ने विश्वको पहिलो राष्ट्र रसिया हो ।
२. राष्ट्रिय योजना आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ ।
३. अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कास्कीमा रहेको छ ।
A. सबै ठिक B. १ र ३ ठिक C. २ र ३ ठिक D. १ र २ ठिक
17. लालबन्दी जगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार, २०८१ कुन कृतिलाई प्रदान गरिएको छ ?
A. बोरा B. अन्तर C. जोगियाना D. पुरुष परीक्षा
18. विश्व खुशी दिवस, २०२४ को नारा देहायका मध्ये कुन हो ?
A) ‘Happier Together’ B) Happiness together
C) “Happiness For All, Forever” D) ” HAPPINESS FOR ALL, TOGETHER’
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
सूचक २१००/२१०१ को लक्ष्य
a. HDI 1. 0.99
b. Palma Ratio 2. 0.25
c. GNI सुचकांक 3. 0.76
d. लैङ्गिक विकास 4. 1.1
A) a2,b1,c3,d4 B) a3,b4,c1,d2
C) a1,b2,c3,d4 D) a3,b4,c2,d1
20. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. Protozoa group 1. Small pox
b. Skin Diseases 2. Leprosy
c. Virus group 3. Dysentery
d. Bacteria group 4. Seabies
A) a4,b3,c2,d1 B) a1,b2,c3,d4
C) a4,b3,c2,d1 D) a3,b4,c1,d2
उत्तरः
1. A 11. C
2. B 12. A
3. C 13. A
4. A 14. A
5. B 15. B
6. D 16. A
7. C 17. A
8. D 18. B
9. B 19. D
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100