नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै - Chaitanya News
  • 2026-06-05
  • 23:28:06
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

    नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

    काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज (बुधबार) नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको छ। स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

    लिग–२ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हो भने त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।​

    नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो। नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।